२१ चैत, रुकुमपूर्व । रोल्पाको थबाङ गाउँपालिकामा पानी ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त ३८३४ नम्बरको पानी ट्यांकर शनिबार साँझ करिब ६:१० बजेको समयमा थवाङ बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4