+
+
Shares

प्युठानमा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते ११:२२

२९ चैत, काठमाडौं । प्युठानको माण्डबी गाउँपालिका-५ रम्दीवेशीमा टिप्परले स्कुटीलाई ठक्कर दिंदा चालक यामबहादुर घर्तीको मृत्यु भएको छ ।

चेरनेटा-बरौला सडकखण्डमा भएको दुर्घटनामा घाइते भएका यामबहादुरलाई प्युठान अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?