+
+
Shares

हुम्लामा चितुवाले मार्‍यो ६ वटा भेडाबाख्रा

हुम्लाको चंखेली गाउँपालिका-५ तेलपानीमा चितुवाले ६ वटा भेडाबाख्रा मारेकाे छ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको चंखेली गाउँपालिका-५ तेलपानीमा चितुवाले जनक तामाङका ६ वटा भेडाबाख्रा मारेका छन्।
  • पाेरीगाउँमा रतन तामाङका ४५ वटा भेडा र तेलपानीमा रामचन्द्र तामाङका ८ वटा भेडा चितुवाले मारेका थिए।
  • वडाध्यक्ष हर्कधन तामाङले चितुवाको आतंक दिनप्रतिदिन बढ्दै गएको बताएका छन्।
१ वैशाख, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-५ तेलपानीमा चितुवाले ६ वटा भेडाबाख्रा मारेकाे छ।

गाेठभित्र चितुवा पसेर जनक तामाङकाे ६ वटा भेडाबाखा मारेकाे वडाध्यक्ष हर्कधन तामाङले जानकारी दिए।

केहीअघि पाेरीगाउँमा रतन  तामाङकाे ४५ वटा भेडा मारेकाे थियो । त्यसपछि तेलपानीमा रामचन्द्र तामाङको ८ वटा मारेको थियो ।   चितुवाकाे आतंक दिनप्रतिदिन बढ्दै गएकाे वडाध्यक्ष तामाङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?