News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुनेछ।
- सर्वोच्च अदालतको संयुक्त इजलासले गम्भीर कानुनी प्रश्न समेटिएको भन्दै मुद्दालाई पूर्ण इजलासमा पेश गर्न राय दिएको थियो।
- सुनुवाइ आउँदो बिहीबार तीन सदस्यीय पूर्ण इजलासमा हुनेछ र सर्वोच्च अदालत प्रशासनले बिहीबारका लागि मुद्दाको पेशी तोकेको छ।
८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतको संयुक्त इजलासले गम्भीर कानुनी प्रश्न समेटिएको विवाद भन्दै मुद्दालाई पूर्ण इजलासमा पेश गर्न राय दिएको थियो । त्यसपछि निवेदन पेशीमा चढेको थिएन ।
सर्वोच्च अदालत प्रशासनले बिहीबारका लागि मुद्दाको पेशी तोकेको हो । आउदो विहीबार तीन सदस्यीय पूर्ण इजलासमा मुद्दामाथि सुनुवाइ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4