+
+
Shares

‘निजामती विधेयक मस्यौदामा सुधार गर्नुपर्ने क्षेत्रहरूमा मन्त्रालयलाई अवगत छ’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकमा सुधारका धेरै क्षेत्रहरु रहेकोप्रति मन्त्रालय जानकार रहेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकमा सुधारका धेरै क्षेत्रहरु रहेको बताएको छ।
  • मन्त्रालयले मस्यौदामा सार्वजनिक भएपछि तीन हजार ५०० बढी राय सुझाव प्राप्त भएको जानकारी गराएको छ।
  • प्राप्त सुझावलाई अध्ययन गरी विधेयकलाई थप परिष्कृत गर्न प्रशासन सुधार महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

१४ बैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकमा सुधारका धेरै क्षेत्रहरु रहेकोप्रति मन्त्रालय जानकार रहेको बताएको छ ।

मन्त्रालयले मस्यौदामा सार्वजनिक भएपछि तीन हजार ५०० बढी राय, सुझावहरु आएको जानकारी गराएको छ । सरोकारवालाहरुबाट आएको राय सुझाव विश्लेषण गरी विधेयक प्रभावकारी बनाउन मन्त्रालयले प्रशासन सुधार महाशाखाका प्रमुखको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको छ ।

प्राप्त सुझावहरुलाई अध्ययन गरी विधेयकलाई थप परिष्कृत गर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?