+
+
Shares

रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर गरी भुवन केसी र आनन्द कुमार मिश्रलाई केन्द्रीय निर्वाचन आयोगको सदस्य बनाइएको छ।

२३ वैशाख, काठमाडौं । रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर भएको छ ।

पार्टीको सचिवालयले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रको जिम्मेवारी हेरफेरि गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, उनीहरूलाई जिम्मेवारी हेरफेर गरी केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?