+
+
Shares

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
  • उनीहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै राजीनामा माग गरेका हुन्।

३० वैशाख, काठमाडौं । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।

उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?