News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
- प्रदेशसभाको अधिवेशन बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसअनुसार राति १२ बजेदेखि अन्त्य गरिएको हो।
- हिँउदे अधिवेशन २०८२ साल चैत २४, २५, २६ र २०८३ साल वैशाख ६ गते बैठक बसेको थियो।
१ जेठ, मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
उनले बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिसबमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4