+
+
Shares

दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले १ जेठदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।
  • राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले राजीनामा दिएको जानकारी दिएका छन्।
  • सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्तिहरूलाई मार्गप्रशस्त गर्न अनुरोध गरेको छ।

१ जेठ, काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज (जेठ १)देखि नै लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । वर्तमान सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्त भएकाहरूलाई मार्गप्रशस्त गर्न अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?