+
+
Shares

विद्यार्थी संगठनमा प्रतिबन्धको तयारीविरुद्ध प्रदर्शन (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ १ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त विद्यार्थी संगठनले ६२औँ विद्यार्थी दिवसको अवसरमा त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्‍याली प्रदर्शन गरेको छ।
  • संगठनले विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोध गरेको छ।
  • विरोध र्‍यालीमा विद्यार्थीहरूले 'विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर', 'विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ' लगायत नारा लेखिएको प्लेकार्ड बोकेको थिए।

१ जेठ, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेका छन् ।

६२औँ विद्यार्थी दिवसको अवसरमा संगठनले त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्‍याली प्रदर्शन गरेका हुन् ।

विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोध विरोध र्‍याली गरेका हुन् ।

‘सम्पूर्ण विद्यार्थीहरू एकजुट हौँ’ भन्ने शुक्रबार विद्यार्थी दिवस मनाइँदै छ ।

विरोध र्‍यालीमा विद्यार्थीहरुले ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ’, ‘सरकार विश्वविद्यालय आऊ हामी पढाउँछौं’, ‘नबोल्ने कायरता बोल्न दिने अच्याचार दुवै सहिँदैन’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?