+
+
Shares

संविधान संशोधनका लागि जनअधिकार पार्टीले दियो सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. शरदसिंह यादव नेतृत्वको जनअधिकार पार्टीले संविधानमा १६ स्थानमा संशोधन गर्नुपर्ने सुझाव सार्वजनिक गरेको छ।
  • जनअधिकार पार्टीका अध्यक्ष डा. यादवले संविधान संशोधन गर्नुपर्ने कारण र प्रावधानहरू पत्रकार सम्मेलनमा बताए।
  • सरकार र नेपाली कांग्रेसले संविधान संशोधनका लागि राय सुझाव संकलन गरिरहेको बेला जनअधिकार पार्टीले आफ्नो धारणा प्रस्तुत गरेको छ।

१ जेठ, काठमाडौं । सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि राय सुझाव संकलन गरिरहेको बेला डा. शरदसिंह यादव नेतृत्वको जनअधिकार पार्टीले संविधानमा संशोधन गर्नुपर्ने विषयहरू सार्वजनिक गरेको छ ।

जनअधिकार पार्टीका अध्यक्ष डा यादवले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर संविधानमा संशोधन गर्नुपर्ने कारण र गरेपछि राख्नुपर्ने प्रावधानहरू बताएका हुन् ।

संविधान संशोधन गर्नुपर्ने कारण सहित संविधानका विभिन्न धाराहरूमा थप्नुपर्ने विषय र हटाउनुपर्ने प्रावधानहरू आफ्नो दलको धारणाका रुपमा डा. यादवले जानकारी गराएका छन् ।

संविधानको प्रस्तावना सहित विभिन्न धारामा रहेका १६ स्थानमा संशोधन गर्नुपर्ने जनअधिकार पार्टीको धारणा छ ।

जनअधिकार पार्टीले संविधान संशोधनका लागि दिएको सुझावहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?