News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीको लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर ११ वर्षीय सिदार्थ मण्डलको मृत्यु भएको छ।
- उनले डुबेर अशक्त भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
२ जेठ, काठमाडौं । महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर सोही ठाउँ बस्ने धनबिर मण्डलको छोरा ११ वर्षीय सिदार्थ मण्डलको डुबेर मृत्यु भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4