News Summary
Generated by OK AI. Editorially reviewed.- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले आफूलाई लागेको नेपोबेबीको आरोप खण्डन गर्दै योग्यता र क्षमताकै आधारमा अगाडि बढेको बताए।
- संसदीय सुनुवाइ समितिमा उनले पारिवारिक नाता भएकाले नियुक्ति पाउन नहुने छैन भनी जवाफ दिए।
५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले आफूमाथि लागेको नेपोबेबीको आरोपको खण्डन गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा स्पष्टीकरण दिँदै उनले आफू योग्यता र क्षमताकै आधारमा अगाडि बढ्दै आएको बताए ।
‘पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन,’ प्रस्तावित प्रधानन्यायाधीश शर्माले जवाफ दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4