News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाको आवेदन परेको छ।
- गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपतिका लागि खुला आह्वान गरिएको थियो।
- शिक्षा मन्त्रालयका अनुसार योग्यता नपुगेको भएमा आवेदन खारेज हुन्छ।
५ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यलयको उपकुलपतकिा लागि ५० जनाको आवेदन परेको छ । गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपततिको लागि खुला आह्वान गरिएको थियो ।
शिक्षा मन्त्रालयका अनुसार उक्त समयमा ५० जनाको आवेदन परेको हो ।
‘५० जनाको आवेदन आएको छ । योग्यता पुगे नपुगेको हेर्नुपर्ने हुन्छ । कार्यविधि अनुसार योग्यता नपुगेको भएमा आवेदन खारेज हुन्छ,’ मन्त्रालयका एक अधिकारीले भने ।
अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीहरू पदमुक्त भएपछि नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4