+
+
Shares

पार्टी पुनर्गठनसम्बन्धी सुझाव तयार पार्न एमालेले बनायो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते २१:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको छ ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले सो कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
  • गठित कार्यदललाई प्रतिवेदन पेस गर्न १ महिनाको समय दिइएको छ ।

१० जेठ, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको गुण्डुमा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

उक्त कार्यदललाई १ महिनाको समय दिइएको एक पदाधिकारीले बताए ।

बैठक केहीबेरअघि सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?