+
+
Shares

असार दोस्रो साता एमालेको केन्द्रीय कमिटी बैठक बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक आगामी असार दोस्रो साता बोलाउने निर्णय गरेको छ ।
  • एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बैठक ‘असार १५ देखि २० को बीचमा बोलाउने निर्णय भएको छ’ ।

१० जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ ।

सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवबीच परामर्श गरी केन्द्रीय कमिटी बैठक बस्नेछ ।

‘असार १५ देखि २० को बीचमा बोलाउने निर्णय भएको छ,’ भट्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?