News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको ठमेलबाट यौनधन्दा चलाएको र पर्यटकलाई दुःख दिएको आरोपमा ५ जना विदेशी महिला पक्राउ परेका छन् ।
- पक्राउ परेकामा युगाण्डाका ४ र केन्याका १ महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
- पर्यटकलाई हैरानी दिने र यौन क्रियाकलापका लागि बार्गेनिङ गर्ने गरेका उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
११ जेठ, काठमाडौं । यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४ जना युगाण्डाका र एक जना केन्याका महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनाश्वयक हैरानी दिने, बाटो छेक्दै यौन क्रियाकलापका पैसाका बार्गेनिङ गर्ने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4