+
+
Shares

राष्ट्रिय सभा बैठकमा विपक्षी दलहरूको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै राष्ट्रिय सभाको बैठकमा अवरोध गरेका छन् ।
  • राष्ट्रिय सभाको बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएपछि बैठक प्रभावित भएको हो ।

१९ जेठ, काठमाडौं । राष्ट्रिय सभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बोल्न समय दिए ।

उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे ।

अहिले उनीहरू बैठकमा उठेर विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?