+
+
Shares

बारामा एक पुरुष मृत अवस्थामा फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै ८२ वर्षीय कृष्ण बल मृत फेला परेका छन्।

२१ जेठ, काठमाडौं । बारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै बिहीबार पुरुषको शव फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंज बस्ने ८२ वर्षीय कृष्ण बल मृत अवस्थामा भेटिएका हुन् ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?