News Summary
Generated by OK AI. Editorially reviewed.- ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ टारीखेतस्थित कुलोमा खोटाङका ५५ वर्षीय रत्नबहादुर मोहोराको शव फेला परेको छ ।
- प्रहरीले सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ ।
२१ जेठ, काठमाडौं । ओखलढुंगामा एक पुरुषको शव फेला परेको छ ।
सिद्धिचरण नगरपालिका–४ टारीखेतस्थित कुलोमा खोटाङ हलेसीतुवाचुङ नगरपालिका–९ हलेसी सल्ले घर भएका ५५ वर्षीय रत्न बहादुर मोहोराको शव भेटिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4