+
+
Shares

रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते ७:५३

२४ जेठ, काठमाडौं । रास्वपाको काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् ।

पहिलो अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौं महानगर वडा नम्बर ८ का सभापति थिए ।

उपसभापतिमा रविन्द्र गौतम, सचिवमा शन्तमान महर्जन र सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन् ।

अधिवेशनका लागि ५२२ प्रतिनिधि रहेकोमा ४३८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?