Comments Add Comment

घोडासँग मलाइकाको हट पोज )फोटो फिचरसहित)

malaika-and-horse
बलिउडकी आइटम गर्ल मलाइका अरोरा खानले हालै मात्र एक म्यागेजिनका लागि हट फोटोसुट गरेकी छिन् । सन्तानकी आमा समेत भैसकेकी मलाइकाको हट जवानी तस्बिरमा देखिएको छ ।

म्याक्सिम म्यागेजिनका लागि मलाइकाले यस्तो हट फोटोसुट गराएकी हुन् । ‘मुन्नी बदनाम’ बोलको गीतमा आइटम नृत्य गरेर एकाएक चर्चामा पुगेकी मलाइका अरबाज खानकी पत्नी हुन् । मलाइकाले फोटोसुटमा घोडासँग हट पोज दिएकी  छिन् । malaika-back-side malaika-bikini malaika-show-bobos

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment