0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

अर्थमन्त्रीलाई अमरेशको प्रश्न : नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभा बैठकमा बजेटमाथि बोल्दै "यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?" भनी प्रश्न गरेका छन्।
  • उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै बैंकरहरू खुसी नभएकाले निक्षेपको अवस्था अहिलेको जस्तो भएको टिप्पणी गरे।
  • सांसद सिंहले संविधानमा मौलिक हकका रूपमा रहेका शिक्षा र स्वास्थ्य क्षेत्रका लागि कति बजेट विनियोजन भयो भनी प्रश्न उठाएका छन्।

२८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् ।

बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् ।

‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’

बैंकर खुसी भएको भए निक्षेपको अवस्था अहिलेको जस्तो नहुने बताए ।

संविधानमा शिक्षा र स्वास्थ्य मौलिक हकको रुपमा रहेको स्मरण गरे । यस निम्ति कति बजेट आयो भनेर प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?