0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

शेरबहादुर देउवाका भतिजा प्रकाशले गरे कांग्रेस सदस्यता अद्यावधिक

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले आफ्नो पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।
  • कैलालीको धनगढी उपमहानगरपालिका–४ निवासी देउवा लामो समयदेखि मुलुकबाहिर रहेका थिए ।

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।

लामो समयदेखि मुलुक बाहिर रहेका सुदूरपश्चिम प्रदेशसभाका सांसद देउवाले सदस्यता अद्यावधिक गराएको क्रियाशील सदस्यता व्यवस्थापनको काम गर्दै आएका स्रोतले पुष्टि गरेको छ ।

स्रोतका अनुसार उनको एनसीआईडी ४९५३०७ हो । पूर्वमन्त्री देउवा कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट कांग्रेसको क्रियाशील सदस्य छन् । उनी जेनजी आन्दोलनलगत्तै नेपालबाट अमेरिका गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?