+
+
Shares

संविधान संशोधन बहसपत्र कार्यदलको म्याद असार मसान्तसम्म थप

सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह नेतृत्वको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गरेको छ।

२९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गरेको छ ।

सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा कार्यदल गठन गरेको छ । यो कार्यदलले पूर्वराष्ट्रपति, विभिन्न दलका शीर्ष नेता, संविधानविद्लगायतसँग छलफल जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?