२ असार, काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने चार वर्षे स्नातक तह अन्तर्गत बीए, बीएड, बीएस्सी र बीबीएस शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्ट लिन आनलाइनबाट आवेदा दिने व्यवस्था गरिएको छ ।
१ साउन २०८३ देखि भौतिक रूपमा आवेदन निलिइने कार्यालयले सूचना जारी गरेर भनेको छ ।
विद्यार्थीहरूले अनिवार्य रूपमा अनलाइनमार्फत मात्र आवेदन दिन कार्यालयले आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4