News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका नेता गगनकुमार थापा चितवन पुग्नुभएको छ ।
- रास्वपाले आफ्नो पहिलो महाधिवेशनमा सहभागी हुन अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि निम्तो पठाएको छ ।
७ असार, काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् ।
रास्वपाको पहिलो महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । रास्वपाले गरेको निम्तो स्वीकार्दै थापा चितवन पुगेका हुन् ।
रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई पनि निम्तो पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4