+
+
Shares

घण्टी बजाएरै समापन भयो रास्वपा महाधिवेशनको उद्घाटन सत्र

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आजदेखि शुरू भएको छ।
  • सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर सो महाधिवेशनको उद्घाटन गरेका छन्।
  • तीन दिनसम्म सञ्चालन हुने यो महाधिवेशन रास्वपा स्थापना भएपछिको पहिलो ऐतिहासिक महाधिवेशन हो।

७ असार, काठमाडौं । रास्वपा महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ ।

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए । घण्टी बजाएरै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले महाधिवेशनको समापन गरे ।

रास्वपाको महाधिवेशन आजबाट तीन दिन चल्नेछ । रास्वपाले गर्न लागेको यो पहिलो महाधिवेशन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?