News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको खेलमा न्यूजिल्यान्डले फिन सम्र्यानको गोलमार्फत पहिलो हाफमा अग्रता लिएको छ।
८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा न्यूजिल्यान्डले इजिप्टविरुद्ध अग्रता लिएको छ ।
भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा न्यूजिल्यान्डले एक गोलको अग्रता लिएको हो ।
फिन सम्र्यानले १५औं मिनेटमा गोल गर्दै न्यूजिल्यान्डलाई अग्रता दिलाएका थिए ।
पहिलो खेलमा बराबरी खेलेका दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ । यो खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ ।
प्रतिक्रिया 4