+
+
Shares

पासपोर्ट खरिदमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष, मुद्दा दायर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
  • उक्त मुद्दामा तीर्थराज भट्टराईलगायतलाई विपक्षी बनाइएको अख्तियार स्रोतले जनाएको छ ।

८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

निर्णयसँगै निर्णयको कागजात बोकेर अख्तियारको टोली विशेष अदालत आइपुगेको छ ।

अख्तियार उच्च स्रोतका अनुसार, मुद्दामा तीर्थराज अर्याललगायतलाई विपक्षी बनाए पनि अरुको नाम खुलिसकेको छैन ।

अहिले विशेष अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?