+
फिफा विश्वकप २०२६ :

मेस्सीको गोलमा अर्जेन्टिना पहिलो हाफमा एक गोलले अघि

२०८३ असार  ८ गते २३:४४ २०८३ असार ८ गते २३:४४

डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोलले अघि छ ।

८ असार, काठमाडौं । कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अष्ट्रियाविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता लिएको छ ।

डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोलले अघि छ ।

अर्जेन्टिनाका कप्तान मेस्सीले ३८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता लिएका थिए ।

यो गोलसँगै उनले विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक (१७) गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् ।

यसअघि मेस्सीले आठौं मिनेटमा पाएको पेनाल्टी मिस गरेको थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय