+
+
Shares
रास्वपा महाधिवेशन :

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार साह पनि केन्द्रीय सदस्यको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १०:३५

१० असार, काठमाडौं । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ट नेता वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

साहले पार्टीमा कुनै गुट छैन भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘पार्टीमा कुनै पनि गुट छैन भन्ने सन्देश दिन हो उम्मेदवारी’, उनले भने, ‘संस्थागत रुममा लैजान हो ।’

प्रधानमन्त्री बालेनका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?