११ असार, काठमाडौं । रास्वपाको उपसभापतिमा सोविता गौतमले उम्मेदवारी दिने भएकी छन् ।
केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भए लगत्तै पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने क्रम देखिएको छ । यसै क्रममा सोविताले पनि उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।
उनले केन्द्रीय सदस्यमा दोस्रो धेरै मत ल्याएकी छिन् ।
रास्वपाको केन्द्रीय संस्थापक सदस्य समेत रहेकी गौतम हाल कानुनमन्त्री छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4