+
 फिफा विश्वकप :

जर्मनीले २ मिनेटमै अग्रता लियो, इक्वेडरले ९ मिनेटमै जवाफी गोल फर्कायो

२०८३ असार  १२ गते २:१४ २०८३ असार १२ गते २:१४

हाइड्रेसन ब्रेकसम्म दुवै टिम १–१ को बराबरीमा खेलिरहेका छन् ।

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा जर्मनी र इक्वेडरले प्रतिस्पर्धात्मक सुरुवात गरेका छन् ।

हाइड्रेसन ब्रेकसम्मको खेलमा जर्मनीले २ मिनेटमै अग्रता लिएको थियो । जर्मनीका लागि लिरोय सानेले गोल प्रहार गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

तर, जर्मनीको अग्रता इक्वेडरले लामो समय कायम रहन दिएन । इक्वेडरका लागि निल्सन एन्गुलोले ९ मिनेटमै गोल प्रहार गरे ।

हाइड्रेसन ब्रेकसम्म दुवै टिम १–१ को बराबरीमा खेलिरहेका छन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय