+
फिफा विश्वकप :

ट्युनिसियाविरुद्ध ७ मिनेटभित्रै नेदरल्यान्डस्‌द्वारा २ गोल प्रहार

२०८३ असार  १२ गते ४:५९ २०८३ असार १२ गते ४:५९

त्यसपछि सातौं मिनेटमा नेदल्यान्डस्‌ले अर्को गोल थपेको छ । नेदरल्यान्डस्‌का ब्रायल ब्रोबेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा समुह ‘एफ’अन्तर्गत ट्युनिसियाविरुद्धको खेलमा नेदरल्यान्डसले ७ मिनेटभित्रै दुई गोल प्रहार गरेको छ ।

जसमा पहिलो गोल भने ट्युनिसियाले आत्मघाती खाएको थियो । ट्युनिसियाका इलएस सखिरीले खेलको ३ मिनेटमै आत्मघाती गोल गरेका थिए ।

त्यसपछि सातौं मिनेटमा नेदरल्यान्डस्‌ले अर्को गोल थपेको छ । नेदरल्यान्डस्‌का ब्रायल ब्रोबेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय