१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जापान र स्विडेनले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।
अमेरिकाको डल्लास स्टेडियममा चलिरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा कुनै गोल प्रहार गर्न सकेनन् । समुह ‘एफ’का यी दुवै टोली जारी खेलमा जित निकालेर नकआउट चरण सुरक्षित गर्न प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया 4