+
फिफा विश्वकप :

पहिलो हाफमा ट्युनिसियाविरुद्ध नेदरल्यान्डस् २–० गोलले अगाडि

२०८३ असार  १२ गते ५:३७ २०८३ असार १२ गते ५:३७

फिफा विश्वकप २०२६ अन्तर्गत ट्युनिसियासँग जारी खेलको पहिलो हाफ सकिँदा नेदरल्यान्डस् २–०ले अग्रता कायम गरेको छ ।

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ट्युनिसियासँग जारी खेलको पहिलो हाफ सकिँदा नेदरल्यान्डस् २–०ले अग्रता कायम गरेको छ ।

जारी खेलमा नेदल्यान्डसले ७ मिनेटभित्रै दुई गोल प्रहार गरेको थियो ।

जसमा पहिलो गोल भने ट्युनिसियाले आत्मघाती खाएको थियो । ट्युनिसियाका इलएस सखिरीले खेलको ३ मिनेटमै आत्मघाती गोल गरेका थिए ।

त्यसपछि सातौं मिखाएको छ । नेदरल्यान्डस्का ब्रायल ब्रोबेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

त्यसपछि पहिलो हाफको बाँकी समयमा थप गोल हुन सकेन ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय