+
फिफा विश्वकप :

जापानविरुद्ध स्विडेनले गोल फर्कायो, खेल १–१ को स्थितिमा

२०८३ असार  १२ गते ६:११ २०८३ असार १२ गते ६:११

अहिलेको गोलसँगै खेल १–१ को बराबरीमा छ ।

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जापान र स्विडेनबीच जारी खेलमा स्विडेनले गोल फर्काएको छ ।

खेलको ६२ औं मिनेटमा स्विडेनका एन्थोनी एलान्गाले गोल फर्काएका हुन् ।

यसअघि ५६ मिनेटमा खेलको पहिलो गोल जापानका डाइजेन मैडाले गरेका थिए ।

अहिलेको गोलसँगै खेल १–१ को बराबरीमा छ ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय