+
फिफा विश्वकप :

पहिलो हाफमा न्युजिल्यान्डसँग बेल्जियम १–० ले अगाडि

२०८३ असार  १३ गते ९:४६ २०८३ असार १३ गते ९:४६

पहिलो हाफमा बेल्जियम १–० गोल अन्तरले अगाडि छ ।

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी न्युजिल्यान्ड र बेल्जियमबीचको खेलमा पहिलो हाफ सकिएको छ ।

पहिलो हाफमा बेल्जियम १–० गोल अन्तरले अगाडि छ ।

बेल्जियमका लागि खेलको २८ औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय