+
फिफा विश्वकप :

न्युजिल्यान्डको पोस्टमा बेल्जियमका ट्रोसार्डको दोस्रो गोल

२०८३ असार  १३ गते १०:०२ २०८३ असार १३ गते १०:०२

खेलको ५० औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । जारी खेलमा उनको व्यक्तिगत यो दोस्रो गोल हो ।

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी न्युजिल्यान्डविरुद्धको खेलमा बेल्जियमले अग्रता दोब्बर पारेको छ ।

खेलको ५० औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । जारी खेलमा उनको व्यक्तिगत यो दोस्रो गोल हो ।

यसअघि बेल्जियमका लागि पहिलो गोल पनि उनैले गरेका थिए । खेलको २८ औं मिनेटमा उनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय