News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ४–१ को अग्रता बनाएको छ ।
- बेल्जियमका तर्फबाट लियान्द्रो ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना र रोमेलु लुकाकुले एक–एक गोल गरे ।
- न्युजिल्यान्डका तर्फबाट खेलको ८४औँ मिनेटमा एलिजाह जस्टले पहिलो गोल फर्काए ।
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी बेल्जियमसँगको खेलमा न्युजिल्यान्डले पहिलो गोल गरेको छ ।
खेलको ८४ औं मिनेटमा न्युजिल्यान्डका लागि एलिजाह जस्टले गोल गरेका हुन् ।
त्यसलगत्तै ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकोले टिमलाई एक गोल दिलाए । त्योसँगै खेलमा बेल्जियम ४–१ ले अगाडि छ ।
त्यसअघि बेल्जियमा लियान्द्रो ट्रोसार्डले दुई र केभिन डे ब्रुएनाले एक गोल गरेका छन् ।
प्रतिक्रिया 4