News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र पानमाबीचको खेलको ६२ औं मिनेटमा जुड बर्लिनगमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका छन्।
- बुकारो साकाले प्रहार गरेको कर्नर किकमा बर्लिनगमले गोल गरेका हुन्।
- पहिलो हाफमा इंग्ल्यान्डले पानमामाथि चर्को दबाब सिर्जना गरेपनि गोल गर्न सकेको थिएन।
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र पानमाबीचको खेलमा इंग्ल्यान्डले अग्रता लिएको छ ।
खेलको ६२ औं मिनेटमा जुड बर्लिनगमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् । इंग्ल्यान्डका लागि बुकारो साकाले कर्नर किकमा बर्लिनगमले गोल प्रहार गरेका छन् ।
यसअघि पहिलो हाफमा इंग्ल्यान्डले पानमामाथि चर्को दबाब सिर्जना गरेपनि गोल भने गर्न सकेको थिएन् ।
प्रतिक्रिया 4