News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया र घानाबीचको खेल १–१ को बराबरीमा पुगेको छ ।
- खेलको ३१ औं मिनेटमा पिटर सुसिकले गोल गर्दै क्रोएसियालाई शुरुवाती अग्रता दिलाएका थिए ।
- घानाका लागि ७३ औं मिनेटमा डेरिक लक्कासेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका छन् ।
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया र घानाबीचको खेलमा घानाले गोल फर्काएको छ ।
घानाका लागि ७३ औं मिनेटमा डेरिक लक्कासेनले गोल प्रहार गरेका हुन् । यो गोलसँगै खेल १–१ को बराबरीमा पुगेको छ ।
यसअघि पहिलो हाफमा क्रोएसियाले १–० गोलको अग्रता हासिग गरेको थियो । क्रोएसियाका लागि खेलको ३१ औं मिनेटमा पिटर सुसिकले गोल हानेका थिए ।
प्रतिक्रिया 4