१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया र घानाबीचको खेलमा क्रोएसियाले फेरि अग्रता लिएको छ ।
खेलको ८३ औं मिनेटमा निकोला भ्लासिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका हुन् ।
यसअघि पहिलो हाफमा क्रोएसियाले १–० गोलको अग्रता हासिल गरेको थियो । क्रोएसियाका लागि खेलको ३१ औं मिनेटमा पिटर सुसिकले गोल हानेका थिए ।
यस्तै, ७३ औं मिनेटमा घानाका डेरिक लक्कासेनले गोल प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतिक्रिया 4