+
+
Shares

फुटपाथमा मोटरसाइकल चलाउने ट्राफिक प्रहरी नै परे कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १८:३५

१८ असार, काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ट्राफिक प्रहरी नै कारबाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन गरेर फुटपाथबाट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएको थियो ।

त्यसपछि ट्राफिक प्रहरीलाई नै कारबाही गरिएको छ ।

यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले समेत जानकारी गराएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ट्राफिक प्रहरीले आफ्नो गल्ती भएको स्वीकार समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?