+
फिफा विश्वकप २०२६ :

पहिलो हाफ गोलरहित बराबरीमा क्यानडा र मोरक्को

२०८३ असार  २० गते २३:३८ २०८३ असार २० गते २३:३८

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा क्यानडा र मोरक्कोले गोलरहित बराबरी खेलेका हुन् ।

२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलको पहिलो हाफमा क्याडना र मोरक्कोले बराबरी खेलेका छन् ।

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा क्यानडा र मोरक्कोले गोलरहित बराबरी खेलेका हुन् ।

बल पोजिसनमा मोरक्को अघि रहेपनि गोल भने गर्न सकेको छैन । पहिलो हाफमा ६ खेलाडीले पहेँलो  कार्ड पाइसकेका छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय