+
फिफा विश्वकप २०२६ :

एम्बाप्पेको गोलमा फ्रान्सले लियो अग्रता

२०८३ असार  २१ गते ४:२३ २०८३ असार २१ गते ४:२३

अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलमा कप्तान किलियन एम्बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता लिएको हो ।

२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टफाइनल खेलमा फ्रान्सले पाराग्वेविग्द्ध अग्रता लिएको छ ।

अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलमा कप्तान किलियन एम्बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता लिएको हो ।

एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिए । जारी विश्वकपमा यो उनको सातौं गोल हो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय