+
फिफा विश्वकप २०२६ :

रुइजको गोलमा स्पेनलाई अग्रता

२०८३ असार  २७ गते १:२० २०८३ असार २७ गते १:२०

अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलमा फेबियन रुइजको गोलमा स्पेनले पहिलो अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध अग्रता लिएको छ।
  • लस एन्जलस स्टेडियममा जारी खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई शुरुआती अग्रता दिलाएका हुन्।

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलमा फेबियन रुइजको गोलमा स्पेनले पहिलो अग्रता लिएको हो ।

रुइजले खेलको ३०औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय