+
+
Shares

कोइराला निवासमा शेखर-प्रकाशशरण भेटवार्ता

कांग्रेसको विवाद उत्कर्षमा पुगेका बेला उनीहरूबीच विराटनगरस्थित कोइराला निवासमा शनिबार भेट भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १७:२९

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेता डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।

कांग्रेसको विवाद उत्कर्षमा पुगेका बेला उनीहरूबीच विराटनगरस्थित कोइराला निवासमा शनिबार भेट भएको हो ।

नेता महतले कोइराला निवासमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

‘कोइरला निवास विराटनगरमा,’ उनले तस्बिरसँगै लेखेका छन् । भेटका क्रममा भएको कुराकानीका बारेमा भने केही उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?