News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा सञ्चालन नियमावली विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले ३१ असारका लागि पेसी तोकेको छ।
- सत्ता पक्षले संविधानसँग बाझिने गरी नियमावली पारित गरेको भन्दै कांग्रेसले उक्त नियमावली खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेको हो।
- कांग्रेसले सत्ता पक्षले गरेको कामलाई संवैधानिक छलकपटको संज्ञा दिँदै १७ जेठमा पारित गरिएको नियमावली बदर हुनुपर्ने जिकिर गरेको छ।
२६ असार, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा सञ्चालन नियमावली विरुद्ध दायर गरेको रिटमा ३१ असारका लागि पेसी तोकिएको छ ।
कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको संसदीय दल मार्फत सर्वोच्च अदालतमा नियमावली विरुद्ध रिट दायर गरेको थियो ।
१७ जेठमा सत्ता पक्षले बहुमतको बलमा संविधानसँग बाझिने गरी नियमावली पारित गरेको भन्दै बदरको माग गर्दै कांग्रेसको संसदीय दल अदालत गएको छ ।
सत्ता पक्षले संविधानसँग बाझिने गरी नियमावली पारित गरेको भन्दै कांग्रेसले संवैधानिक छलकपट गरेको ठहर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4